नासाले सेयर गर्याे सूर्यको लोभलाग्दो तस्बिर

न्युयोर्क / अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको छ । तस्बिरमा सूर्यले बलियो सौर्य ज्वाला उत्सर्जन गरिरहेको छ। सौर्य ज्वालाहरू ऊर्जाको शक्तिशाली दरारहरू हुन् ।

नासाका अनुसार ज्वाला र सौर्य विष्फोटले रेडियो संचार, विद्युत पावर ग्रिड र नेभिगेसन संकेतहरूलाई असर गर्न सक्छ र अन्तरिक्ष यान र अन्तरिक्ष यात्रीहरूलाई जोखिममा पार्न सक्छ । नासाले  सूर्य ४.५ अर्ब वर्ष पुरानो भएको खुलासा गरेको छ । इन्स्टाग्राममा आफ्ना पाठकहरूलाई नयाँ वर्षको शुभकामना दिँदै नासाले लेखेको छ, ‘ह्याप्पी न्यु इयर फ्रम दी स्टार अफ सो ।’

सूर्यको गतिशील र सधैं परिवर्तनशील प्रकृतिले सौर्यमण्डलमा निरन्तर ऊर्जा दिएको उसले जनाएको छ । त्यस्तै सूर्य सौर्य प्रणालीको केन्द्रमा रहेको छ  ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...