संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरूपमा प्रतिवद्ध छ :प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले जनतासँग गरेका बाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका हुन् ।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमानदार नभए त्यो केवल कागजमा मात्रै  सीमित हुने उनले बताए ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...