एनपीएलको तेस्रो संस्करण भोलिदेखि, त्रिवि मैदानमा तयारी पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यस पटकको प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन्। तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौंथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...