जोशीपुर जेसिजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कैलालीको जोशीपुरमा जोशीपुर जेसीजले रक्तदानको कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । जोशीपुर जेसीजको आयोजना तथा रेडक्रस सोसाईटी शाखा कार्यालय टीकापुरको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदानमा २१ पिन्ट ब्लड संकलन भएकोछ ।

अस्पतालमा रगतको अभाव भैरहेको समयमा जोशीपुरका रक्तदाताहरुले दान गरेको रगत कसैको जीवनलाई जीवनदान दिन सक्ने भन्दै उक्त रक्तदान गरिएको हो। कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी को समेत उपस्थिति रहेको थियो ।

जोशीपुर जेसीजका अध्यक्ष तथा कार्यक्रमका सभापति जीवन डंगौराको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता समेत रहेको थियो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...