सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेनलाई बुझायो प्रतिवेदन

शाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीले संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले गुरुङमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको थियो ।

गुरुङमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्टको साझेदार भएको आरोप छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्दा शेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा शेयर देखिएको जस्ता विषय सार्वजनि

गुरुङले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरणमा समावेश गरिएका जग्गा, सुन लगायतका विषयमा टीकाटिप्पणी भएका थिए ।

गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहेर चल्दै आएको छ ।

छानबिन समितिले निर्दोष ठहराए गुरुङ पुन: गृहमन्त्रीमा दोहरिने चर्चा पनि उत्तिकै छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...