सेयर कारोबारमा पुँजीगत लाभकर अन्तिम भनेर अर्थमन्त्रीले झुक्याए

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट र आर्थिक विधेयक २०८३ मा फरक व्यवस्था गरेर सेयर लगानीकर्तालाई झुक्याएको छन् । उनले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई बजेट भाषणमा अन्तिम भनेपनि आर्थिक विधेयकमा फरक व्यवस्था गरेका हुन् ।

मन्त्री वाग्लेले भाषणमा पुँजीगत लाभकर अन्तिम भनेर घोषणा गरेका छन् । तर, आयकरमा ४० लाखको सीमा लाग्ने आयकर ऐनको दफा छोएका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...