गणतन्त्र दिवसमा सुदूरपश्चिम प्रदेश समारोह सम्पन्न

गणतन्त्र दिवस २०८३ को अवसरपारि सुदूरपश्चिम प्रदेश सरकारद्वारा सुदूरपश्चिम प्रदेश समारोह सम्पन्न गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रांगण धनागढ़िमा प्रदेशका प्रदेश प्रमुख नजिर मिया को प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न भएको हो ।

समारोहमा मुख्य मन्त्रि कमल बाहादुर शाह, पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, प्रतिपक्षी दलका नेता खगराज भट्ट लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...