डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा सेती प्रादेशिक अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. प्रदिप मिश्र लाई सम्मान गरिएको छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै विशेषगरी बाल स्वास्थ्य सेवामा योगदान पुर्‍याउँदै आएका मिश्रलाई विद्यालयले कदरस्वरूप सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका की उप–प्रमुख कन्दकला कुमारी राना ले सम्मानपत्रसहित दोसल्ला ओढाएर उनलाई सम्मान गरिन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...