विद्यालयको अध्यक्षमा युवा सुरेन्द्र जोशी

कैलालीको भजनी नगरपालिका–१ मा अवस्थित महुन्याल नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद जोशी सर्वसम्मत रूपमा चयन भएका छन्।

झण्डै दुई वर्षदेखि पटक–पटक समिति गठन गर्ने प्रयास भइरहे पनि विवाद उत्पन्न भएकाले प्रक्रिया वडाको रोहवरमा रोकिएको थियो। दीर्घ प्रयासपछि अन्ततः शुक्रबार सहमतिका आधारमा जोशीलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय भएपछि उनी अध्यक्षमा चयन भएको विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद भट्टले जानकारी दिए।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...