जोशीपुरमा एक  युवक मृत अवस्थामा फेला

कैलाली जिल्लाको जोशीपुर गाउँपालिका –२ स्थित जनप्रकाश माध्यमिक विद्यालयको गेट अगाडि सोमबार

oplus_0

दिउँसो करिब १ बजे सोही गाउँपालिका ५ बसोबास गर्ने वर्ष ३५ का अजय चौधरीको शव फेला परेको हो। उनी छेदुलाल चौधरीका छोरा हुन्।

शव भेटिएपछि घटनाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक जानकारी अनुसार मृतक चौधरी विद्यालय अगाडि मृत  अवस्थामा भेटिएका थिए। घटनाको कारण हालसम्म स्पष्ट भइसकेको छैन।

मृतकको शव पोस्टमार्टमको लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

प्रहरी प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...