चादनि एैर अन्तरराष्ट्रीय बेस्ट सोशल वर्क आवार्ड बाट सम्मानित

सञ्जु महर।

महेद्रनगर : ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल सस्थाको सस्थापक अध्यक्ष तथा रास्वपा कि केन्द्रिय महिला बिभागिय सदस्य चादनी एैर अन्तराष्ट्रीय बेस्ट सोशल वर्क आवार्ड बाट सम्मानित भएकि छिन ।

राजधानीको जमलस्थित नाचघरमा भएको कार्यक्रममा चादनी एैर सम्मानित भएकी हुन । उक्त कार्यक्रम अगस्ट 23 को दिन काठमाडौ जमल नाचघरमा भएको थियो ।

चादनी एैर सामाजिक कार्यमा लामो समय देखी काम गरीरहेकि छीन ऊनको सामाजिक कार्यमा यो सहभागिता देखेर इंटरनेशनल बेस्ट सोशल आवार्ड पाउन सफल भएकि हुन ।

एैर राष्ट्रीय स्वन्त्र पार्टीकी केन्द्रीय महिला विभागकि सदस्य पनी हुन पछील्लो समयमा उनि समाजसेवामा निकै बेस्त छिन ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...