यी हुन् कैलाली कारागारको झडपमा घाइते भएका ४७ कैदीबन्दी

कैलाली कारागारमा शुक्रबार मध्यराति भएको झडमा एक कैदीबन्दीको मृत्यु भयो । 

४७ जना घाइते भए । घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ । 

यी हुन् घाइते

१) जिवन खत्री गोदावरी नगरपालिका– ९ कैलाली 

२) रोशन शाही, धनगढी उपमहानगरपालिका– ५ कैलाली 

३) जनक देउवा, धनगढी– ५ कैलाली

४) नविन नाथ, गौरिगंगा– ७ कैलाली

५। शरद चौधरी, धनगढी– ५ कैलाली

६) नरेश राना, धनगढी– १३ कैलाली

७( बसन्त खत्री, धनगढी– ८ कैलाली

८) राम निवास राना, धनगढी– १० कैलाली

९) कर्ण सलामी मगर, मोहन्याल– ३ कैलाली

१०) अभिषेक चौधरी, घोडाघोडी– ५ कैलाली

११) धिरज बम, बर्दगोरिया गाउँपालिका– १ कैलाली १२) मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका– ८ बाजुरा

१३) रन्जित सिंह, लखिमपुर कवेरी, भारत

१४) निरज जैशी, जानकी गाउँपालिका– ९ कैलाली  १५) जगदिश राना, धनगढी– १० कैलाली

१६) हिमाल राना, धनगढी– ८ कैलाली

१७) बल राना, धनगढी–५ कैलानी

१८) हर्क गिरी, धनगढी– १८ कैलाली

१९) जनक भण्डारी, लम्कीचुहा– १० कैलाली

२०) किशोर खडायत, भिमदत्त– ८ कञ्चनपुर

२१) अमित भुल, टिकापुर– १ कैलाली

२२) कल्पेश बिष्ट, टिकापुर– १ कैलाली

२३) दीपक खत्री, गोदावरी– १० कैलाली

२४) दिनेश साउँद, लम्कीचुहा– १ कैलाली

२५) रवि चौधरी, धनगढी– ४ कैलाली

२६) अंकित बानिया, पालिनन्दन– १ नवलपरासी

२७) सिद्धार्थ बडेला, गोदावरी– ९ कैलाली

२८) बिवेक चौधरी, जोशीपुर–१

२९) मनिष चौधरी, कैलारी–८ कैलाली

३०) गौरब बम, शुक्लाफाँटा– ८ कञ्चनपुर

३१) विवस चौधरी, घोडाघोडी–३ कैलाली

३२) शिव थापामगर, टिकापुर– १ कैलाली

३३) अर्जुन खड्का, धनगढी– १३ कैलाली

३४) पुष्पेन्द्र रानार, लखिमपुर खिरि वनगाउ भारत

३५) नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका–२ बैतडी

३६) देवेन्द्र सिंह, जानकी गाउँपालिका–२ कैलाली

३७) सन्जु दमाई, बर्दगोरीया–३ कैलाली

३८) विरेन्द्र चौधरी, गोदावरी–१ कैलाली

३९) मानबिर चौधरी, धनगढी–८ कैलाली 

४०) मिलन चन्द, धनगढी– ५ कैलाली

४१) बिरबहादुर बिष्ट

४२) आयुश भट्ट, गोदावरी– २ कैलाली

४३) एकेन्द्र भाट, धनगढी– ६ कैलाली

४४) सुरेश राना, पुनर्वास– १ कञ्चनपुर

४५) पंकज चौधरी, धनगढी–२ कैलाली

४६) मिनबहादुर बिष्ट, अमरगढी–४ डडेल्धुरा

४७) सुरेन्द्र बम, गोदावरी–८ कैलाली 

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...