केदारनाथ मन्दिर जोशीपुरमा चोरी

सुधराम दहित

कैलालीको जोशीपुर गाउँपालिका २ जोशीपुर बजारमा रहेको श्री केदारनाथ मन्दिरमा चोरी भएको छ। भरखरै मात्र मुर्ति प्राणप्रतिष्ठापना गरिएको मन्दिरमा गौमाताको लागि राखिएको दान पेटिका फुटाई करिव १२ देखि १५ हजार सम्मको रकम चोरी भएको गौ रक्षक गणेश बहादुर देउवाले जानकारी दिनु भएको छ। । विहिबार राती पानी पर्दै गरेको समयमा विजुली बत्ति पनि गएको थियो त्यहि मौका परि चोरी गरिएको जनाइएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...