सुदूरपश्चिम विश्वविद्यालय ‘यूथम्यापर्स’को अध्यक्षमा भट्ट चयन

सन्जय महर

सुदूरपश्चिम विश्वविद्यालयमा

‘यूथम्यापर्स’को नयाँ कार्यसमिति चयन गरिएको छ। यहि साउन ८ गते निवर्तमान समितिले प्रकाशन गरेको सूचना अनुसार किरण भट्टले उम्मेदवारी दिएका थिए । यहि साउन ११ मा लिइएको अन्तरवार्ताबाट भट्ट ‘यूथम्यापर्स’को २०२५/०२६ का लागि चयन भएका हुन्।

अध्यक्ष भट्टले आफ्नो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालय ‘यूथम्यापर्स’को गरिमालाई निरन्तरता दिदै ‘यूथम्यापर्स’लाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यहि साउन ८ मा निवर्तमान समितिले प्रकाशन गरेको सूचना अनुसार आफ्नो उम्मेदवारी दिएर यहि साउन ११ मा लिइएको अन्तरवार्ताबाट उपाध्यक्षमा पुजा कार्की र प्रदीप नाथ, सचिवमा रवीन्द्र लेखक, सह–सचिवमा राहुल लेखक र खगेन्द्र प्रसाद जोशी, कोषाध्यक्षमा लक्ष्मी ओझा र सह-कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरु चयन भएका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...