कञ्चनपुरमा माओवादीका नेतहरूको बिचमा हानाहान

कञ्चनपुरमा माओवादी केन्द्रका नेताहरूको बिचमा हानाहान भएको छ। माओवादी केन्द्रको आन्तरिक बैठकमा हानाहान भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराले भूवन विष्ट र रामचन्द्र भट्ट घाइते भएका बताएका छन्। भूवन विष्टको महाकाली प्रादेशिक कार्यालय, महेन्द्रनगर र रामचन्द्र भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। भट्टको टाउकोमा सात वटा टाँका लागेका छन्।

कञ्चनपुर प्रहरीले माओवादी नेताहरूको बिचमा आन्तरिक विवादले झगडाको रूप लिएको बताएको छ। तर, प्रहरीले सामान्य विवाद भएको बताएको छ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...