जल विद्युत् आयोजनाको उद्घाटन गर्न प्रधानमन्त्री ओली कैलाली आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छन्।

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउन लागेका नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले बताए। उनी जल विद्युत् आयोजनाको उद्घाटनका लागि कैलाली आउन लागेका हुन्।

कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा निर्मित कटासे

हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका चन्दले बताए। बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन्।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...