कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर २ जोशीपुर मा रहेकोे एन आइ सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा तोडफोड गरिएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका , जानकि गाउँपालिका र जोशीपुर गाउँपालिका बाट गरि लगभग १५ देखि २० जना महिलाको उपस्तिथिमा एन आइ सि एसिया लघुवित्त वित्तीय संस्था को बोर्ड तोडफोड गरिएको हो। साथै कार्यालयमा तालाबन्दी समेत लाउन खोजिएको थियो । उक्त कार्य प्रशासनको सहभागितामा गर्न भने सकेनन्

आफुहरु लाई संघर्ष समितिको केन्द्रिय निर्देशन अनुसार गरिएको र हाम्रो यस् क्षेत्रको दिदीबहिनीको बचत समेत फिर्ता नगरिएको ले आफुहरुले यस्तो गरेको सहभागीहरु ले बताए । हाम्रो माग रिण मिनाहा हो त्यो गर्नुपर्छ नत्र हामि निरन्तर आन्दोलन गर्ने समेत बताए ।

