धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयाेगकाे टाेलीले घुससहित रंगेहात पक्राउ गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग महेन्द्रनगरकाे कार्यालयबाट खटिएकाे टाेलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

यादवकाे साथबाट घुसवापत लिएकाे नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएकाे छ । यादवलाई अख्तियारकाे टाेलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएकाे जनाएको छ 

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...