वडा  अध्यक्ष आचार्यको दाजुभाइले गरे ८ कठ्ठा जमीन दान

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य र उनका दाजु रत्नऋषि आचार्यले वडा नम्बर ३ को वडा कार्यलय निर्माण गर्नको  लागि ५ कठ्ठा जमिन प्रशासकीय भवन  र ३ कठ्ठा जमिन वडा कार्यलय जाने  बाटोको लागि गरि जम्मा ८ कठ्ठा जमिन  दान गरेका हुन

बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को खैरेनि भने गाउँमा जमिन दान गरेका हुन । अहिले उक्त जमिनको रेट कम्तीमा ५० लाख भन्दा माथी रहेको समेत वडा अध्यक्ष बताउँछन् । स्वर्गीय बुवा धन आचार्यको सम्झनामा आफ्नै गाउँ र वडा नम्बर ३ का सबै जनतालाई पाइ पर्ने ठाउँ समेत रहेकोेले  दाजुभाइले सल्लाह गरि दान गरेको समेत रत्नऋषि आचार्यले भने
हाल सोही ठाउँबाट वडा कार्यलयको  प्रशासकीय भवन २०८२/ ०१/ ५  गते गाउँपालिका अध्यक्ष करण कुवर को प्रमुख अतिथ्यमा उद्घाटन भई  कार्यलयको कार्यलय को काम भैरहेको छ ।
oplus_0

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...