कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य र उनका दाजु रत्नऋषि आचार्यले वडा नम्बर ३ को वडा कार्यलय निर्माण गर्नको लागि ५ कठ्ठा जमिन प्रशासकीय भवन र ३ कठ्ठा जमिन वडा कार्यलय जाने बाटोको लागि गरि जम्मा ८ कठ्ठा जमिन दान गरेका हुन


o

हाल सोही ठाउँबाट वडा कार्यलयको प्रशासकीय भवन २०८२/ ०१/ ५ गते गाउँपालिका अध्यक्ष करण कुवर को प्रमुख अतिथ्यमा उद्घाटन भई कार्यलयको कार्यलय को काम भैरहेको छ ।




