कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्र बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीवार बिहान ११ः५० को समयमा शाहीको घर नजिकै खेतमा हिँडिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...