जोशीपुरमा १४ वर्षीया किशोरीको नदीमा डुबेर मृत्यु

जोशीपुर गाउँपालिका वडा नम्बर ४ कि १४ वर्षीया एक किशोरीको हिजो नदीमा डुबेर मृत्यु भएको हो।

जिल्लाको जोशीपुर गाउँपालिका–४ बाणी नजिक पथरैया नदीमा डुबेर आरुसी महतोको मृत्यु भएको हो।

चन्द्र महतोकी १४ वर्षीया छोरी माछा मार्ने क्रममा पथरैया नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उनको बिहिवार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...