
कैलालीको जोशीपुर गाउँपालिमा “राष्ट्रको संवाहक युवा´´ भने मुल नाराका साथ एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ
गाउँपालिका को आर्थिक सहयोग र युवा सञ्जाल को सहजीकरणमा संचालन भएको कार्यक्रम युवा सञ्जालका अध्यक्ष सन्तोष बि क को अध्यतामा सुरु भएको थियो । कार्यक्रममा मुख्य प्रशिक्षकको भुमिका अभिवक्ता नवराज खनाल लगायत शिक्षा तथा खेलकुद शाखा प्रमुख संग्राम धामि लगायतकाले प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थि रघुनाथ बहुमुखी क्याम्पसका बिद्यार्थी समाजवादी बुद्धिजीवी लगायत को उपस्तिथि रहेकोे थियो ।
कार्यक्रममा बोल्दै युवा सञ्जालका अध्यक्ष सन्तोष बि क ले युवा शाखाले आगामी दिनमा योजना बनाउदा युवा को सहभागिता गराएर युवा मैत्री कार्यक्रमको आयोजना गरियोस् र युवा वर्गको सहभागिता बिना युवा वर्गको कार्यक्रम तय गर्दा युवामुखि कार्यक्रम पालिकाले अहिलेसम्म नगरेको गुनासो समेत गरे साथै

