वडा द्वारा महिला स्वयंसेविकालाइ सम्मान

कैलालीको जोशीपुर गाउँपालिका वडानम्बर ५ द्वारा वडा भित्र रहेका १० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समाजमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै  हौसला को लाहि  दुईवटा कुर्ची एउटा टर्च र एउटा झोला प्रति ब्याक्ती  वितरण गरिएको छ

हिजो मंगलबार वडा अध्यक्ष अनर कुमार चौधरीको अध्यक्षता रहेको कार्यक्रममा कार्यपालिका सदस्य सोनि डंगौरा वडा सदस्यहरुको उपस्थिति मा वितरण गरिएको हो


वडा को आर्थिक बर्ष २०८१/८२ को विनियोजित बजेट बाट वितरण गरिएको र यस् बर्षको कार्यक्रम प्राविधिक कारणले गर्दा ढिलो हुन गए तापनि आगामी बर्ष यस्ता खाले महिला स्वयंसेविका सम्बन्धित कार्यक्रमहरू महिला स्वयंसेविका दिवसकै दिन गर्ने र आगामी दिनमा समेत यस्तै कार्यक्रमहरु गर्ने प्रतिबद्धता वडा अध्यक्ष अनर कुमार चौधरीले गरे

त्यस्तै महिला स्वयंसेविका हरुले आगामी बर्षमा यस्ता कार्यक्रम ल्याउदा साइकल वितरण कार्यक्रम ल्ताउन समेत सुझाव दिन्

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...