७ महिना भित्र ८८१ महिला २० वर्ष नपुग्दै सुत्केरी कैलालीमा

कैलालीमा ७ महिना भित्र नै ८८१ महिलाहरू २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।

जिल्लाको १३ वटा स्थानीय तहहरूका आठ सय ८१ महिलाले २० वर्ष नपुग्दै सुत्केरी भएका हुन।

धनगढी उपमहानगरपालिकामा मात्र तीन सय ४९ महिला २० वर्ष नहुँदै ७ महिनाको अवधिमा सुत्केरी भएका छन्। सेती प्रादेशिक अस्पतालमा मात्र तीन सय पाँच महिला २० वर्ष मुनीका ७ महिनाको अवधीमा सुत्केरी भएका छन। कैलालीको मोहन्याल गाउँपालिकामा ३५, चुरे गाउँपालिकामा २९, गोदावरी नगरपालिकामा ३२, गौरीगंगा र घोडाघोडी नगरपालिकामा ८३/८३, बर्दगोरिया गाउँपालिकामा २५, लमकीचुहा नगरपालिकामा १७, जानकी गाउँपालिकामा १५, जोशीपुर गायँपालिकामा २१, टीकापुर नगरपालिकामा ९५ र कैलारी गाउँपालिकामा ३८ महिलाहरू सात महिनाको अवधिमा २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।

स्वास्थ्य कार्यालय, कैलालीको तथ्याङ्कले ३५ महिला घरमा सुत्केरी भएका देखाएको छ। धनगढीमा मात्र पाँच महिला घरमा सुत्केरी भएका छन। चुरे गाउँपालिकामा १४, मोहन्याल गाउँपालिकामा ६, गोदावरी नगरपालिकामा २, गौरीगंगा र घोडाघोडी नगरपालिकामा तीन/तीन र लम्कीचुहा नगरपालिकामा २ महिला घरमा सुत्केरी भएका छन्।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...