समाज रुपान्तरणमा विश्व शान्ती तथा आध्यात्मिक बिज्ञान समाजको महत्त्वपूर्ण भुमिका                            

यज्ञराज जोशी
भजनी

मानव स्वास्थ्य,सुख ,शान्ती र समृद्धिका लागि GSPSS का नेपाल संयोजक तथा राष्ट्रिय उपाध्यक्ष श्रदय गुरु दिर्घराज गिरि ज्युको दृष्टिकोणले १५ बर्ष देखि जेसिस भवनबाट निरन्तर सेवा,साधना चल्दैगर्दा साधक,योगप्रेमिको आवश्यकता अनुरुप बगर फोहोर थुपार्ने ड्म्पिङ साइट क्षेत्रमा उदारणिय निर्माण गर्दै ,टिकापुर न.पालाई योगमय बनाउने महत्त्वपूर्ण भुमिका खेल्दै आइरहनु भएको छ।

GSPSS टिकापुरको क्षेत्रफल १५ कट्ठा रहेको छ। पिरामिड आकारमा रहेको अभ्यास कक्ष,विभिन्न प्रजातिका बिरुवा,रुख,फुल,आयुर्बेद बन्स्पतीले आश्रमको सौर्न्दय वृद्धि गरेको छ। नदि किनारमा भएकाले प्राकृतिक पानीको कल-कलाहट धुनमा साधक,योगीहरु लाभ लिरहेका छन।

रोगिलाइ निरोगी,निरोगिलाई उपयोगि साथै उच्च आध्यात्मिक चेतना अभिव्यक्त गर्ने कार्य टिकापुर नगरपालिका बलक न. २८ जमरापुल नजिकै GSPSS निरन्तर बर्षौ देखि चल्दै आएको छ ।हजारौ रोगीहरुलाई निरोगी बनाइ नयाँ  जिबन प्राप्त GSPSS का प्रमाण नगरका लागि प्रेरणा बन्दै आएको छ।

आश्रमको निर्माण चल्दै गर्दा नियमित मर्मत संम्मार सरसफाईको कार्य राष्ट्रिय उपाध्यक्ष श्रदय गुरु दिर्घ राज गिरि ज्युको नेतृत्वमा नियमित साधना समय पश्चात १ घण्टा र शनिबारको दिन अलि धेरै समय दिएर सम्बर्द्धनमा सबै साधक/साधिका लगायत GSPSS संस्थाका नगर समिति अध्यक्ष अनु बिष्ट ,जिल्ला समिति अध्यक्ष गीता पाण्डे र प्रदेश समिति अध्यक्ष गीता गिरि ज्युबाट साथ हुदै आएको छ ।

यो आध्यात्मिक संस्था निर्माण भैरहेको हुदा संस्थाका बारेको जानकारी र कोहि कसैलाई सेवाभाबले निर्माणार्थ पुन्य कार्य दान सहयोग गर्ने इच्छुक लाई राष्ट्र उपाध्यक्ष श्रदेय गुरु ज्यु लाई मो. न ९८४८४३२९९९ मा सम्पर्क गरि बुझ्न् सक्नुहुनेछ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...