प्रमुख जिल्ला अधिकारी मिश्रको सरुवा

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ। गृह मन्त्रालयले उनको सरुवा सुनसरी गरेको हो।

उनले अब सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने छन्। मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो। कैलालीमा प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयका सह–सचिव गोगनबहादुर हमाल आउदै छन्। मिश्रले २०८० पुष ४ गते कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...