हाते पंखा बितरण

डोटि को बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर दुई केदार अखडा का ३ समूह लाई हाते पंखा बितरण गरिएको छ ।
पौष ३ गते हिजो सिड नेपालको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा १३ वटा हाते पंखा वितरण गरिएको वडा अध्यक्ष भरत बहादुर बमले जानकारी दिएका हुन ।
सिड नेपालले विभिन्न समयमा किसानहरु को समस्यालाई मध्यनजर गरि समयको माग अनुसार सहयोग गर्दै आइरहेको समेत अध्यक्ष बमले बताए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...