एमाले डोटिको उप सचिव मा बम को बलियो दाबी

नेकपा एमाले डोटी को को नवौं अधिवेशन दिपायल मा चलिरहेको छ ।
हिजो मङ्सिर २८ गते पार्टीका केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गरेको कार्यक्रममा आज सम्म कुनै किसिमको निष्कर्ष भने निस्किन सकेको छैन। विभिन्न ब्याक्तिहरु ले उमेदवारी घोषणा गरिरहेका छन युवा माझ लोकपि्रयता बटुल्न सफल भएका युवा नेता बम बहादुर बम ले समेत उप सचिव पदमा उमेदवारि रहेकोे बताएका छन ।
पाटिमा बिधार्थि संगठन देखी लागिपरेका बम बहादुर बम भातृ संगठन का विभिन्न जिम्मेवारी सम्हालि सकेका छन् । युवा पुस्ताले बम निकै रूचाएका व्यक्ति समेत हुन । यश अघि अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य ,अनेरास्ववियु केन्द्रीय सदस्य ,अनेरास्ववियु डोटि क्याम्पस किमिटि र जिल्ला कमिटि सदस्य हुँदै जिल्ला कमिटि सचिव युवासंघ जिल्ला उपाध्यक्ष पार्टिको साबिक कानाचौर संगठन कमिटी अध्यक्ष हुदै पार्टी जिल्ला कमिटि सदस्य हुँदै अहिले सचिवालय सदस्य रहेका बम पार्टीको १० अौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि पनि हुन ।अहिले नेतृत्व तहमा युवा आउनु पर्ने माग बढिरहेको बेला आफ्नु उमेदवारी स्वाभाविक रहेको बमको भनाइ छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...