जोशीपुर गाउँपालिका द्वारा भोलि सार्बजनिक बिदा

कैलालीको जोशीपुर गाउँपालिकाले भोलि मङ्सिर २१ गते शुक्रबार सार्वजनिक बिदा दिएको हो

२०८१/०८/१३ गते बसेको गाउँ कार्यपालिकाको बैठक बाट थारु समुदायको विशेष पर्व लवाङ्गी पुजाको उपलक्ष्यमा   सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि भन्दै आज सूचना प्रकाशित गरिएको छ।

साथै भोलि जोशीपुर गाउँपालिका  अन्तर्गत रहेका सबै वडा कार्यलयहरु स्वास्थ्य संस्थाहरु तथा शिक्षण संस्थाहरु बन्द रहने समेत सूचना मार्फत प्रकाशित गरिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...