मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी गाउँपालिका कर्मचारीलाई

कैलालीको जोशिपुर१ बडहरिया खेल मैदानमा संचालित   मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी जोशिपुरगाउँपालिका कर्मचारी टीमले उचालेको छ । बिहिवार भएको  खेलमा   पत्रकार टीमलाई १-० गोलले पराजित गर्दै प्रतियोगिताको उपाधी उचालेको हो ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रियका खेलकुद  लागि” भन्ने मूल नाराका साथ मलवारा डल्फिन मिडिया मञ्चको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको बिहिबार फाइनल खेलमा निर्धारित समयमा१-० गोलले पराजित गर्दै प्रतियोगिताको उपाधी उचालेको हो

पहिलो चरणको खेलमा जोशिपुर  बजारका व्यापारी टीमलाई ३-० ले पराजित गर्दै कर्मचारीको टिमले फाइनलमा पुगेको थियो ।
यस्तै  पहिलो चरणको खैलमा जनप्रतिनिधि  टीमलाई ४-० ले पराजित गर्दै आयोजक मलवारा डल्फिन मिडिया मञ्च  टीम फाइनलमा पुगेको थियो । 

प्रतियोगिताको बिजेता टीमले  खसी पाएको छ भने उप-बिजेता टीमले १० किलो बोइलर  पाउन सफल भएको छ ।
प्रतियोगिताको बिजेता उप-बिजेता दुबै टीमलाई पालिका अध्यक्ष चित्र बहादुर चौधरीले पुरस्कार वितरण गरेका छ्न ।

प्रतियोगितामा स्थानीय व्यापारी, कर्मचारी, जनप्रतिनिधि र पत्रकार  लगायत  ४वटा टीमहरुको सहभागिता रहेको थियो । मलवारा डल्फिन मिडिया मञ्चले पहिलो चोटि मैत्रीपूर्ण फुटबल खेल राखेको  हो।
oplus_262144
oplus_16
oplus_0

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...