जोशीपुर गा.पा वडा नम्बर ७ द्वारा झूल वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७ द्वारा झुल वितरण गरिएको छ।

गाउँपालिका ले सबै वडा भित्र झुल वितरण गरिरहे को छ कतिपय वडामा झुल वितरण भैसकेको र अहिले दोस्रो चरणमा आज देखि वडा नम्बर ७ भित्र भैरहेको छ। एकैपटक सम्भव नभएकोले टोल/टोल गरी सम्पूर्ण वडाबासीहरुलाई झूल वितरण गर्ने वडा अध्यक्ष बम बहादुर शाहले जानाकारी दिनुभयो।

यस अघि पहिलाे चरणमा जोशीपुर गाउँपालिकाका १ देखि ४ वडा सम्मका नागरिकहरूलाई झूल वितरण गरिसकेको र अहिले दोस्रो चरणमा बाँकी रहेका तीन वडामा दसैं भन्दा पहिले झूल वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले जानकारी दिए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...