बिरामी  लाई सामुदायिक बन द्वारा आर्थिक सहयोग

कैलालीको जिशीपुर गाउँपालिका वडा नम्बर  ३ मा रहेको बडिमालिका सामुदायिक वन उपभोक्ता समुह द्वारा विभिन्न रोग ग्रस्त जोशीपुर गाउँपालिका वडा  नम्बर ३ बस्ने बिरामी  लाई आर्थिक सहयोग गरिएको छ ।

समय समयमा आफ्ना उपभोक्ता हरुलाइ सहयोग गर्दै आइरहेको बडिमालिका सामुदायिक बनले लामो समयदेखि  विभिन्न रोगबाट ग्रस्त बिरामी  भएर हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराउदै आइरहेका  जोशीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने अमर सिंह कठरिया का छोरा सुनिल कठरियाको उपचारमा सहज होस् भनि  संस्था का अध्यक्ष जंग बहादुर चौधरी र फाडिया गाउँ भल्मन्सा  घरमै गएर पीडित कि आमा तारामति कठरिया लाई  नगद रकम  ५१०५ हस्तान्तरण गरेका हुन

पीडित कि आमा तारामती कठरियाले संस्थाका अध्यक्ष, लगायत बडिमालिका सामुदायिक बन उपभोक्ता समुह परिवार लाई धन्यवाद दिएकी थिइन र अन्य सहयोगी हरुलाइ पनि सहयोग गरिदिन हुन अनुरोध समेत गरेकी हुन।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...