अर्जुन देवकोटा र पुजा देवकोटाकाे मुटु खायाे गित सार्वजनिक

चर्चित लाेकप्रिय गायक अर्जुन सापकाेटा र गायिका पुजा देवकोटाले डाइरेक्टर बिस्णु कुमार संग सहकार्य गर्दै कुटु कुटु मुटु खायो बाेल गितकाे भिडियो सार्वजनिक गरेका छन्
उक्त गितमा माया र प्रेमकाे भावलाई दर्शाइएकाे छ । हिजो मात्रै सार्वजनिक गरिएको उक्त गितले यतीबेला बजार तताइरहेकाे छ ।
उक्त गितकाे लिरिक्स म्युजिक मीन प्रकास अाेलीले गरेका छन् , भने एेरेन्ज मिक्सिङ् अारिम सुनारले गरेका छन् । तेसैगरी इडिट , राजकुमार मगरले गरेका हुन् । गित फरक र बिशेष शैलैकाे रहेको डाइरेक्टर बिस्णु कुमारले बताएका छन् । उक्त गितमा बिस्णु कुमार र हिरा रसाइलीकाे सुन्दर अभिनय देख्न सकिन्छ ।बिस्णु कुमार युट्व च्यानल बाट सार्वजनिक यश गितले याे समाचार तयार पार्दा सम्म उक्त गितलाइ ३२ हजार दर्शकले हेरिसकेका छन् ।
मुटु खायाे कटक्कै गित तथा अभिनयले हेर्ने तथा सुन्ने सबै दर्शककाे ध्यान केन्द्रित गरेको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...