बिहानी ग्रामीण बिधुत सहकारी संस्था को १५ वार्षिक साधारण सभा सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा वडा नं ७ बौनिया मा रहेको श्री बिहानी ग्रामीण विधुत सहकारी संस्था लिमिटेड को १५ औं वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्था का अध्यक्ष टेक बाहादुर बम को सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी र विशिष्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष बम बहादुर शाह रहनु भएको थियो।

, पत्रकार, उपभोक्ता लगायत स्थानीयहरूको साधारण सभामा सहभागिता रहेको थियो । आर्थिक वर्ष २०७९/२०८० को २४,लाख २१ हजार ९ सय २२ रुपैयाँ ९२ पैसा बराबरको आय व्यय विवरण वार्षिक साधारण सभामा संस्था का अध्यक्ष टेक बाहादुर बमले प्रस्तुत गरेका थिए । संस्था का सचिव मदनलाल कुश्मी को स्वागत मन्तव्य संगै शुरु भएको थियो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...