खुशी जीवन संस्था द्वारा २०० विपन्न परिवारलाई न्यानाे कपडा वितरण

रिता खनाल कपिलवस्तु ।

खुशी जीवन संस्था बुटवलद्वारा कपिलवस्तुकाे बाडिगाउँ सुकुम्बासी टाेलमा २०० गरिब तथा विपन्न घर परिवारलाई लुगा वितरण गरिएको छ । पत्रकार तथा राष्ट्रिय संगित कर्मि संघ कपिलवस्तुकि महिला उपाध्यक्ष रिता खनालकाे संयाेजन र बाणगंगा सात का वडा अध्यक्ष बिस्नु गिरी , माेतीपुर फुलबारी सामुदायिक बनका अध्यक्ष जयलाल गिरी, उक्त संस्थाका केन्द्रीय अध्यक्ष महेन्द्र विस्वकर्मा, सल्लाहकार ज्ञान बहादुर गहतराज राष्ट्रिय संगित कर्मी संघका काेषा अध्यक्ष राजेन्द्र थापा,लगायतकाे उपस्तिथिमा बाडिँगाउकाे सुकुम्बासी टाेलमा २०० गरिब तथा विपन्न घर परिवारलाई न्यानाे कपडा वितरण गरिएको हाे।

न्यानाे कपडा पायपछी उक्त टाेलका बासिन्दा हर्षित भयका थिय । साथै वडा अध्यक्ष बिस्नु गिरीले उक्त संस्थालाई धन्यवाद दिदैँ संस्थाकाे प्रशंसाा समेत गर्नु भयो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...