एमालेको कैलाली जिल्ला अधिवेशनको निर्वाचन स्थगित

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

प्राविधिक कारणले भोली बिहान ८ बजे सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताए। बुधवार मतदान गर्ने गरि मंगलवार दिउँसो निर्वाचन तालिका सार्वजनिक गरिएको थियो।

आज राति सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर भोली बिहान १० बजे देखि दिउँसो २ बजेसम्म मतदान गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो। तर, अहिले उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत जोराले बताए

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...