कैलालीको जोशीपुरका चोरी मुद्दाको फरार प्रतिबादी पक्राउ

कैलालीको जोशीपुरबाट चोरी मुद्दाको फरार प्रतिबादी पक्राउ परेका छन्।

कैलालीको जोशीपुर गाउँपालिका-१ बस्ने मोहमद हरीफ शुक्रवार पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको फैसलाले उनलाई १ वर्ष १० महिना १५ दिन कैद सजाय र ४० हजार ५१२ जरीवाना ठहर गरेको थियो। फरार रहेका हरीफलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो भजनी नगरपालिका वडा नम्बर -३ कांडा बजारबाट पक्राउ गरेको जनाएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...