वडा अध्यक्ष एम्बुलेन्स चलाएर सेवा दिदै

कृष्ण खड्का

डोटीको दिपायल सिलगढि नगर पालिका वडा नम्बर दुईका वडाध्यक्ष राजेन्द्र खड्का शनिबार एक बिरामी बालक लिएर राजपुरबाट धनगढी स्थित माया मेट्राे अस्पताल पुग्नु भएको छ,

वडाअध्यक्ष खड्काले स्वयं बिरामीलाई डाेटिबाट कैलाली पुर्‍याउनु भएको स्थानीय तुलाराम भुलले बताएका छन्

एम्बुलेन्स चालक तालिममा गएकाले दिसिनपा -२ का वडाअध्यक्ष राजेन्द्र खड्काले स्वयम एम्बुलेन्स चलाएर बिरामीलाई सेवा दिएका छन !!

करिब ३महिनाको बच्चाको उपचार महाकाली मेडिकलमा
उपचार सम्भव नभएपछि कैलालीको मायामेट्रो अस्पताल लैजानु परेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।
कडा खालको निमोनियाले स्वास प्रस्वासमा गम्भीर समस्या देखिएको छ ।
मानवीय सेवामा सधैंभरि अग्रसर रहेका वडाध्यक्ष खड्काले एम्बुलेन्स खरिद गरिएको दिन स्वयंले एम्बुलेन्स चलाएर काठमाडौंबाट यस अघि डाेटि पुगेका थिए ।
जनताको मन मस्तिस्कमा बस्न सफल युवा नेता भन्दा पनी फरक पर्दैन वहाले यस्ता कयौ राम्रा कार्य गरी रहनू भयको छ !
२०७४ को स्थानीय चुनावमा वडा अध्यक्ष बाट चुनाव जितेर आयका वडा अध्यक्ष फेरी २०७९ शालको स्थानीय चुनावमा स्वतन्त्र बाट उठेर चुनाव जितेर सदैव जनताको सेवामा अग्रसर हुनुहुन्छ !

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...