कैलालीको भजनीमा एयरगन फेला

कैलालीको भजनी नगरपालिका वडा नम्बर दुईमा रहेको वनदेवी सामुदायिक वन भित्र एयरगन फेला परेको छ

हिजो आइतबार १ थान सानो एयरगन व्यवारिसे अवस्थामा फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआइटी प्रहरी टोलीले सानो एयरगन नपट्कीने हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी भजनिका प्रमुख ले जानकारी दिए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...