भुवन दाहाल र विष्णु माझीकाे `साइपालका किल्ला´ देउडा सार्वजनिक

भुवन दाहाल र विष्णु माझीकाे आवाजमा रहेकाे `साइपालका किल्ला´ देउडा गीत सार्वजनिक गरिएको छ।

शिखर आर्ट धनगढी नामक युट्युव च्यानलबाट साेमबार गीत सार्वजनिक गरिएको हाे।

राजकुमार जाेशीले निर्माण गरेकाे उक्त गीतकाे लेखन र संगित विरेन्द्र खड्काकाे रहकाे छ।

गीतमा भवानी रेग्मी र टीकटक स्टार सुस्मिता चाैलागाईले अभिनय गरेका छन्।
उक्त गीतकाे निर्देशक पनि रेग्मी नै रहका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...