जोशीपुर बजारमा रहेको कुमारी बैंक लिमिटेड बाट एटीएम सेवा सुचारु

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर २ मा रहेको कुमारी बैंक लिमिटेडमा एटीएम सेवा सुचारू भएको छ

जोशीपुर गाउँपालिका वडा नम्बर दुईमा रहि बर्षौ देखि सेवा दिदै आएको कुमारी बैंक जोशीपुर शाखाको एटीएम सेवा भने रहेको थिएन । सेवाग्राही हरुको मागलाई मध्यनजर गर्दै मेसिन जडान गरिएको शाखा प्रमुख कुमार खड्का ले बताए । आज बिहिवार एक कार्यक्रम का बीच कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले एटीएम को उद्घाटन गरि सेवा सुचारु गरेक छन्

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले एटीएम सेवा सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप सुविधा पुगेको बताएका थिए ।

स्थानीय पृथ्वी बमले बजारमा आयका ग्रहाक सँग कहिलेकाही नगद नहुने तर उनिहरु सँग एटीएम को सुबिधा हुने गरेको पाइन्छ तर अन्य बैंकको एटीएम ले कहिलेकाही काम नगर्ने भएको ले ब्यपारी र सेवाग्राही दुबई लाई समस्या हुने गरेको थियो अब देखि उक्त समस्याको समाधान केहि हदसम्म गर्ने बताए ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...