रवि विरुद्ध सहकारीको पैसा अपचलन गरेको भन्दैै उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको भन्दै सहकारी विभागमा उजुरी परेको छ।

सहकारी ठगी प्रकरणमा जिबी राई र लामिछाने सहभागी भएको भन्दै पीडितहरुले उजुरी दिएका हुन्। राई र लामिछानेले गोरखामिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभीमा सहकारीको पैसा लगानी गरेका थिए। उनीहरुले तीनवटा सहकारीमा सर्वसाधरणले जम्मा गरेको ५२ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगोको छ।

उनीहरुले बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएर तिरेका छैनन्।

सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री बालेनलाई बुझायो प्रतिवेदन

शाख २८ गतेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीले संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको...

बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका...

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका...

दरबार हत्याकाण्ड छानबिनः तत्कालीन प्रधानसेनापति राणासहित उच्च सैन्य अधिकारीले के भनेका थिए

काठमाडौं– नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्षपछि गृह मन्त्रालयले पुराना फाइलहरू कोट्याउँदै पुनः छानबिन गर्ने औपचारिक...

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...