टहरामा पढ्दा चिसोका कारण विरामी पर्न थाले विद्यार्थी
भूकम्पले विद्यालयको भवन भत्किएपछि अस्थायी टहरामा पढ्दै आएका जाजरकोटको नलगाड नगरपालिका–३ स्थित सूर्योदय माध्यमिक विद्यालय कैनाका विद्यार्थी चिसोका कारण बिरामी हुन थालेपछि उनीहरुको उपचार गरिँदै ।
तस्बिरः हेमन्त केसी
