स्वर्गीय एकेन्द्र बडुवाल स्मृति पत्रकारिता पुरस्कार लम्कीका पत्रकार पाण्डे लाई

संचार जगतमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले वर्ष २०८० पत्रकारिता पुरस्कारले कैलालीको लम्कीका पत्रकार रमित पाण्डे लाई नगद ५ हजार सहित सम्मान गरेको गरेको छ ।स्वर्गीय एकेन्द्र बडुवाल स्मृति प्रतिष्ठानले विगत ३ वर्ष देखि विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत विभिन्न क्षेत्रका व्यक्ति लाई सम्मान गर्दै आएको छ । आज पाण्डे सहित खेलकुद क्षेत्रमा योगदान पुर्याए बापत खेल प्रशिक्षक कपिल ढकाल लाई समेत नगद सहित सम्मान गरेको हो । आज बाट कैलालीको लम्कीमा आयोजित एकेन्द्र बडुवाल स्मृति कप तेस्रो ब्याडमिन्टन प्रतियोगिता २०८० को अवसरमा समाअन गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र बडुवालले जानकारी दिए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...