जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिकल सेल एनेमिया जाँच मिसिन उद्घाटन

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर दुईमा रहेको जोशीपुर प्राथमिक स्वास्थ्य चौकीमा आज सिकल सेल एनेमिया जाँच गर्ने मेसिन उद्घाटन गरिएको छ ।

गत आर्थिक बर्ष प्रदेश सरकार द्वारा दिएको मिसिन ब्यबस्थापन पन लगायतका कारण सन्चालनमा ल्याउन सकेको थिएन । आज एक कार्यक्रममा बीच जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी उपाध्यक्ष रेखा देवि कठरिया लगायत समिति अध्यक्ष एवम् दुई नम्बर वडा अध्यक्ष ,तिन नम्बर वडा अध्यक्ष ,चार नम्बर वडा अध्यक्ष , 5 नम्बर वडा अध्यक्ष लगायत समिती सदस्य तथा स्वास्थ्य शाखा प्रमुख प्राथमिक स्वास्थ्य केन्द्र का प्रमुख लगायत स्वास्थ्य कर्मी सहितको टोलिले उक्त मिसिन उद्घाटन गरिएको छ ।

आज देखि सिकल सेल एनेमिया जाँच गर्न सुरु गरिएको छ गाउँपालिका भित्र का सेवाग्राही प्रत्येक ब्याक्ती सँग जाँच गरेको एक सय र गाउँपालिका भन्दा बाहिरका सेवाग्राही सँग प्रत्येक ब्याक्ती एक हजार रुपैयाँ को दरले शुल्क लिने निर्णय समेत गरिएको छ। जाँच हप्ताको दुई दिन सोमबार र बिहिवार गरिने स्वास्थ्य शाखा प्रमुख निर्प चौधरीले बताउनु भयो ।

यसका लक्षणहरु

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...