कैलालीको घोडाघोडी नगरपालिकामा ताला

कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा ताला लगाइएको छ। नगरपालिकाको वडा नम्बर ४ का स्थानीयले सडक कालोपत्र, नदीमा तटबन्ध र मनोमानी नदीजन्य पदार्थको कर सङ्कलन गरेको भन्दै ताला लगाएका हुन्।

उनीहरुले तीन बुँदे मागसहित वडा नम्बर ४ र नगरपालिकाको कार्यालयमा ताला लगाएका छन। वडा नम्बर ४ को सिमथरी चोकदेखि गैडाखेडासम्म कालोपत्र सडक, टेङ्गना नदीमा तटबन्ध र नदीजन्य पदार्थ सङ्कलनको ठेक्का पाएको कम्पनीले मनोमानी शुल्क लिएको भन्दै वडाका नागरिक आन्दोलित भएका हुन्। वडा र नगरपालिकाको कार्यालय घेराउ गर्दै उनीहरूले ताला लगाएका हुन ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...