कैलालीको चुरेमा हुने भलिबलको तयारी पुरा, सामाजिक बिकास मन्त्री साउँदले उद्धघाटन गर्ने

कैलालीमा भोली बाट खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्लाको चुरे गाउँपालिकामा हुने भलिबल प्रतियोगिताको तयारी पुरा भएको अयोजकले जनाएको छ।

बसर युवा क्लब चुरेले प्रतियोगिताको आयोजना गर्न लागेको हो। खेल भोली ९ बजे सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले उद्धाटन गर्ने क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए। बडीकेडार निर्माण सेवा प्रा लि को मुख्य प्रायोजकमा भलीबल प्रतियोगिता मंसिर २३ गते (भोली) देखी हुने आयोजकले जनाएको छ।

खेलकुदनै समृद्ध चुरे विकास र पर्यटनको मुख्य आधार’ भन्ने मूल नाराका साथ चुरे गाउँपालिकाको सर्वाधिक धन राशिको खुल्ला भलिबल प्रतियोगिता चुरे कप २०८० हुन लागेको हो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...