
कैलालीको जोशीपुर गाउँपालिकामा एकीकृत स्वास्थ्य सिविर सुरु भएको छ।
आजबाट जोशीपुर गाउँपालिका वडा नम्बर १ मा रहेको महोन्याल मा . वि जोशीपुरबाट एकीकृत स्वास्थ्य सिविर सुरु भएको हो। क्रमश पालिकाको ७ वडामा सिविर सञ्चालन हुने भनिएको छ । आज बिहान् १० बजे गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले एक औपचारिक उद्घाटन गरेका हुन।

आज ४६९ जना बिरामिले सेवा लिएका छन् भने सिविरमा स्वास्थ्य परीक्षण तथा आँखाको उपचार (१८४) जना ले सेवा लिएका हुन् ,कानको उपचार सेवा (७८)जना र Hering Aid Machine (४)जना ले , जनरल ओ.पि.डि (२१०) जना ले ,दन्त सेवा (५०) जनाले , बालरोग विशेषज्ञ सेवा (७१) जनाले,सुगर जाँच (३३) ले सेवा लिएका थिए भने निशुल्क औषधि समेत वितरण भइरहेको स्वास्थ्य शाखा प्रमुख निर्प चौधरीले बताए।

भोलि बुधबार १३ गते एकीकृत स्वास्थ्य सिविर वडा नम्बर तिनमा रहेकोे सरस्वती मा.वि फाँडियामा बालरोग विशेषज्ञ सहित अन्य सेवा प्रदान गरिने भनिएको छ ।
बाकी जानकारी
