बिस्वमा गणतन्त्र राजतन्त्रको ईतिहास

विश्वको जनसंख्याले सात अर्वको आँकडा नाघिसकेको छ । यो तथ्याङ्कमा पनि राजतन्त्रले ओगटेको जनसंख्या मात्रै पैंचालिस करोड छ । जसमध्ये संबैधानिक राजतन्त्र भएका देशहरुकोे जनसंख्या एकचालिस करोड र सक्रिय राजतन्त्र भएका देशहरुको जनसंख्या छ करोड मात्र छ ।

यसै तथ्याङ्कलाई आधार मान्दामात्रै करिव नब्बे प्रतिसत देशमा गणतन्त्र, नौ प्रतिसतमा संबैधानिक राजतन्त्र र एक प्रतिसत देशमा मात्र सक्रिय राजतन्त्र छ ।

कुनैदिन राजतन्त्र बिश्वब्यापि थियो । आजको अवस्थामा पुग्दा करिव अस्थाईसकेको छ । हिजो ढुङ्गेयुग,दाशयुग,सामन्तियुगको बेलामा त्यहि प्रकारको प्रणालि थियो । यो सभ्य समाज र बिधिको युग हो,गणतन्त्र सबैभन्दा उत्कृष्ट ब्यवस्था हो सासक वा पात्रका कारण निरासा देखियो ।

पात्र दुरदर्शि, बहुआयामिक ईच्छासक्ति, माटोको माया गर्ने, जनताको पिडा बुझ्न नसक्ने भएका कारण आम सर्वसाधारणमा निरासा छाएको देखिन्छ । छिमेकि राष्ट्र भारतमा अन्नहजारे, बिहारमा नितीसकुमार, गुजरात मोदि लगायतको लोभलाग्दो जनतामुखि राजनितिक अभ्यासका कारण उनिहरुप्रतिको आकर्षण घट्न सकेको छैन् । असल राजनितिक अभ्यासको पाठ सिक्न यि र यस्तै थुप्रै उदाहरण छन् ।

आज हामीले कैयौं युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकेनौ जसको परिणम स्वरुप दिनहुँ हजारौँ युवााहरु बिदेशिदैछन् । उत्पादन निर्यात गर्नुपर्नेमा युबा शक्तिलाई बिश्वबजारमा कामको लागि सम्झोेैता गरिदैँछन्, उत्पादनसील फाँटहरु बाझिदैछन, घरहरु बृद्धाश्रम हुदैछन, र यो देश गैर नेपालिको कृडा क्षेत्र बन्दैछ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...